| |

आमा नेपाल फाउन्डेशनद्वारा रक्क्तदान कार्यक्रमको आयोजना २०७९

११३ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आमा नेपाल फाउन्डेशनद्वारा रक्क्तदान कार्यक्रमको आयोजना २०७९

११३ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आमा नेपाल फाउन्डेशनद्वारा रक्क्तदान कार्यक्रमको आयोजना । “DigitAll : Innovation and Technology for Gender Equality””लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तारू” भन्ने अन्तराष्ट्रि नाराका साथ यस ११३ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आमा नेपाल फाउन्डेशनले वीरगंज माइस्थान मंदिरको परिसरमा रक्क्तदान कार्यक्रमको आयोजना सम्पन्न गरियो । आमा नेपाल फाउन्डेशनका महिला दिदीबहिनीहरुका साथै विभिन्न संघ संस्था, स्कुल तथा कलेज, स्थानीय दाजुभाईहरुको सहभगितामा रक्क्तदान कार्यक्रम सम्पन्न भयो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *