| | |

आमा नेपाल फाउन्डेसन बिरगंज द्वारा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना २०८०

Overline
आमा नेपाल फाउन्डेसन बिरगंज द्वारा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना २०८०

आमा नेपाल फाउन्डेसन वीरगन्जले ११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा वीरगन्ज महानगरपालिकामा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको “Invest in Women: Accelerate Progress ” भन्ने अन्तर्राष्ट्रिय नारा तथा “ महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी ” भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाउन आव्हान गरिएको सन्दर्भमा महिलाहरुको आर्थिक र समाजिक सशक्तीकरणका लागि महिलामा लगानीको सुनिश्चितता गर्न समाजिक सचेतना अभिवृद्धि गर्ने उदेश्यले साझा अभियानको रुपमा आमा फाउन्डेसन नेपालले यस दिवसलाइ मनाएको छ । आमा नेपाल फाउन्डेसन सँग सँगै वीरगन्ज नर्सिङ क्याम्पस, हरि खेतान बहुमुखी क्याम्पस, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र विर्ताले सयुक्त रुपमा मिलि सो दिवस मनाएका थिए ।
वीरगन्ज महानगरपालिका स्थित विर्ता मन्दिर बाट शुरु भएको र्‍याली नगर परिक्रमा गरि पुनः विर्ता मन्दिर परिसरमा आई कोणसभामा गरी समापन भएको थियो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *